सेवाकालीन प्रशिक्षण कार्यक्रममा सहभागिता सम्बन्धमा।

सेवाकालीन प्रशिक्षण कार्यक्रममा सहभागिता सम्बन्धमा।

यस कार्यालयमा कार्यरत इच्छुक रा.प.द्वितीय र रा.प.तृतीय श्रेणीका कर्मचारीहरूले संलग्‍न सूचनामा उल्लेख भएबमोजिमको तालिम कार्यक्रममा सहभागिताका  मिति २०८१/०३/२५ गतेभित्र यस कार्यालयको प्रशासन शाखामा निवेदन पेश गर्नुहुन अनुरोध छ।

 

PCMD Registration

ACMD Registration