यस कार्यालयमा कार्यरत इच्छुक रा.प.द्वितीय र रा.प.तृतीय श्रेणीका कर्मचारीहरूले संलग्न सूचनामा उल्लेख भएबमोजिमको तालिम कार्यक्रममा सहभागिताका मिति २०८१/०३/२५ गतेभित्र यस कार्यालयको प्रशासन शाखामा निवेदन पेश गर्नुहुन अनुरोध छ।