Category Archives: सूचना तथा समाचार

‘वान बेल्ट वान रोड’मा हस्ताक्षर गर्ने मन्त्रीपरिषदको निर्णय

बैशाख २५, काठमाडौ । चीन सरकारले अघि सारेको ‘वान बेल्ट वान रोड (ओबिओर) परियोजनामा नेपालले हस्ताक्षर गर्ने भएको छ । […]

प्रधानमन्त्रीसँग अमेरिकी कंग्रेसका सदस्यहरुको भेट

बैशाख २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी कंग्रेसका सात सदस्यसहितको प्रतिनिधि मण्डलले भेट गरेको छ । आइतबार बिहान […]

प्रधानमन्त्रीसँग हंगेरियन राजदूत पेथोको भेट

बैशाख २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि हंगेरियन राजदूत ग्युला पेथोले भेट गर्नुभएको छ । शुक्रबार बिहान […]

फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने मन्त्रीपरिषदको निर्णय

बैशाख २१ काठमाडौं । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ […]

महेन्द्रनगरमा आयुर्वेद कलेजको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बैशाख २०, काठमाडौं । महेन्द्रनगरको सर्वदलीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी महेन्द्रनगरमा आयुर्वेद कलेज स्थापना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण […]

नेपाली जनताको चासो नै विकास र समृद्धिमा छ, ‘प्रधानमन्त्री’

बैशाख १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सम्पूर्ण चासो नै विकास र समृद्धितिर भएको बताउनु भएको छ […]

स्वास्थ्य क्षेत्रमा नयाँ प्रयासहरु भएका छन्, ‘प्रधानमन्त्री’

बैशाख ११, काठमाडौं । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताउनु […]

संविधान संशोधन र निर्वाचनमा केन्द्रित हुने मन्त्रीपरिषदको निर्णय

बैशाख १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने […]

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा १८ नेपालीको उद्दार

बैशाख ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना […]