Category Archives: सूचना तथा समाचार

राष्ट्रपति, प्रधानन्यायाधीश र सभामूखमा महिला पुग्नु जनयुद्धको देन, ‘प्रधानमन्त्री’

९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामूख पदमा महिला पुग्नुमा जनयुद्धको देन भएको बताउनुभएको छ […]

छानविन समिति बनाउन प्रधानमन्त्रीको निर्देशन

भदौ ८, काठमाडौं । काभ्रे पाँचखालका दलित युवा अजित मिजारको हत्या भएको भन्दै दलित अगुवाहरुले ज्ञापनपत्र बुझाएलगत्तै प्रधानमन्न्त्री पुष्पकमल दाहाल […]

भारत र चीन भ्रमण फलदायी भएको मन्त्रीपरिषद्को निष्कर्ष

७ भदौ, काठमाडौं । मंगलबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठक नेपाल सरकारका विशेष दूतका रुपमा २ उपप्रधानमन्त्रीले गर्नुभएको भारत र […]

समयमै निर्वाचन गराउन सरकार प्रतिवद्ध छ, ‘प्रधानमन्त्री’

भदौ ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार समयमै निर्वाचन गराउन प्रतिवद्ध रहेको बताउनुभएको छ । सोमबार निर्वाचन आयोगको […]

प्रधानमन्त्रीद्वारा ईन्धन अभावबारे आपूर्तिमन्त्रीसँग चासो व्यक्त

६ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपत्यकामा देखिएको ईन्धन अभावबारे आपूर्तिमन्त्री दीपक बोहरासँग टेलिफोनमा चासो राख्नुभएको छ । […]

सेवा प्रदायक कार्यालय थप्न प्रधानमन्त्रीको निर्देशन

भदौ ५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यातायात सम्बन्धि कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन सेवा प्रदायक कार्यालय थप्न […]

आफैले गरेका संकल्प र बनाएका योजना कार्यान्वयन गरौं, ‘प्रधानमन्त्री’

भदौ ५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैले गरेका संकल्प र बनाएका योजना मात्रै कार्यान्वयन गर्ने हो भने पनि […]

‘अबको संघर्ष सुशासन, समृद्धि र विकासका लागि’–प्रधानमन्त्री

भदौं ५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको संघर्ष सुशासन, समृद्धि र विकास लागि हुनुपर्ने बताउनुभएको छ । आइतबार […]

साझा बस थप्न प्रधानमन्त्री र कामु निर्देशकबीच छलफल

भदौं २, काठमाडौं । उपत्यकामा तीस वटा साझा बस थप्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र साझा बसका कामु कार्यकारी निर्देशक […]