national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

भ्रष्टाचार विरूद्धको दोस्रो रणनीतिक योजना २०८२/८३-२०८६/८७ को मसौदामा सुझाव आह्वान गरिएको।

भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०८२ को मस्यौदा तल अपलोड गरिएको छ। अपलोड गरिएको मितिले १५ दिन भित्र यस कार्यालयको इमेल opmcmreform@gmail.com मा पृष्ठपोषण उपलब्ध गराउनु हुन सम्पूर्ण सरोकारवाला एवं नागरिकहरूलाई अनुरोध गरिन्छ।